घाइते यात्रुलाई जिवीतै जंगलमा फ्याँक्ने चालक पक्राउ -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



बारा, २२ फागुन २२ । सवारी–साधनले ठक्करले घाइते भएका यात्रुलाई अस्पताल नलगी राजमार्गको जंगलमा फालेर हिँड्ने सवारीचालकलाई प्रहरीले पक्राउ गरेको छ ।




गत १६ गते बाराको जितपुरमा २२ वर्षीया विन्दा ठाकुरलाई ठक्कर दिइ घाइते बनाएर नजिकैको जंगलमा फालेर हिँड्ने २३ वर्षीय सञ्जय लामालाई इलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक गरेको हो ।

उनले बा१२च १६८३ नम्बरको पिकअप भ्यानले ठक्कर दिएर घाइते भएकी ठाकुरलाई अस्पताल नलगेर जंगलमा फालेर हिँडेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान गरेर कारबाहीको प्रकेया अगाडी बढाउने प्रहरीको भनाई छ ।- 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment