भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
नेपाली पोर्नस्टार बिन्दु परियारले आफ्नो श्रीमानमाथि हालेको मुद्दा जितेकी छन् । हलीउडको डलासन्यून डट कममा प्रकाशित समाचारमा उल्लेख उनले मुद्दा जितेसँगै ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएकी छन् ।
उनलाई जबरजस्ती पोर्नस्टार बनाएको ठहर गर्दै अदालतले श्रीमान टम रान्डेल सेवेललाई उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो । बिन्दूलाई टमले झुक्याएर ब्रेस्ट इम्प्लान्ट (स्तन ठूलो बनाउने शल्यक्रिया) गराउनुका साथै उनको पासपोर्ट लुकाइदिएको र एउटा नग्न क्लबमा काम गर्न आदेश दिएको र अन्य अपरिचित पुरुषहरुसँग यौन सम्वन्ध राख्न वाध्य पारेका कारण अदालतले टमलाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।
यो सबै बिन्दु भने भिडियोमा कैद गरेकी थिइन । खबरका अनुसार अब बिन्दुले पोर्न चलचित्रमा काम गर्न छोडेर नयाँ काम गर्ने बताइएको छ । पोखराबाट ६ किलोमिटर टाढा हेम्जामा गरिब परिवारमा जन्मिएकी बिन्दु हाल २५ बर्षकी भईन । स्रोतका अनुसार अहिले बिन्दु अमेरिकाको भीआइपी होटल, रेष्टुरेन्टमा नाङगै नाच्छिन् । - See more at:
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment