नाट्टामा नयाँ नेतृत्वका लागि ३ समूहको भिडन्त हुँदै

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



नाट्टाको ५२ औँ साधारण सभा होटल याक एण्ड यतिमा हुँदै छ । यस साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको समेत नयाँ नेतृत्वका लागि तीन समुहले आफ्नो उमेद्वारी प्रस्तुत गरेका छन् । बर्तमान समितिका महासचिव मेहक्का लाक्पाले नेतृत्व गरेको एउटा समुह छ भने, अर्को समुह अघिल्लो पटक अध्यक्षमा पराजित उमेद्वार मधुसुधन आचार्यको रहेको छ । त्यस्तै तेस्रो समुहमा नाटको बर्तमान प्रथम उपाध्यक्षको असन्तुष्ट समुह रहेको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment