योगगुरु रामदेवले भारतीयमाथी किन लगाए यस्तो आरोप ?

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


एजेन्सी ।

योगगुरु रामदेबले भारतका बहुराष्ट्रिय कम्पनीहरुमाथि धावा बोलेका छन् । कालो रंगको अनुहारलाई गोरो बनाउने क्रिमले ग्राहकलाई बेवकुफ बनाइरहेको उनको आरोप छ ।


फेयरनेस क्रिमको विज्ञापनमा देखाइने युवती आफैंमा सुन्दर र गोरी हुन्छन्, उनले भने, ‘मैले संसारभर खोज्दा पनि फेयरनेस क्रिम लगाएर गोरो बनेका एकजना पनि युवती भेट्टाइनँ ।’

रामदेवले पहिले क्यामेराको उपयोग गरेर सुन्दर युवतीलाई अध्याँरो कोठामा राखी पहिले फोटो खिचेर काली देखाइने गरेको खुलासा गरे । पहिले अध्याँरोमा राखेर सुन्दर युवतीको कालो फोटो निकालिन्छ, उनले भने, ‘युवतीको असली फोटो देखाएर मानिसलाई मुर्ख बनाइन्छ ।’

भारतमा सञ्चालित बहुराष्ट्रिय कम्पनीविरुद्ध अभियान नै चलाइरहेका रामदेबले आफ्नो कम्पनी पतञ्जली समूहबाट ब्युटी क्रिम उत्पादन गरिरहेका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment