भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
दाङ, ३ माघ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अंगिकृत नागरिकताधारिलाई नेपालको सर्वोच्च पद कदापी स्वीकार्य नहुने वताए । दाङमा आयोजित साक्षात्कारमा नेता कोईरालाले सबै देशको आफ्नै नियम हुने हुँदा अंगिकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक पदहरु दिन नसकीने वताए ।
0 comments:
Post a Comment