भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
सन्दर्भ:माघ_३ माओवादीले मुक्तिनाथ सरको हत्या गरेको दिन माघ ३ ,
बि स २०५८ साल माघ ३का दिन दिउसो ०१:१० तिर मुक्तिनाथ सर कक्षा ९ मा विज्ञान पढाउँदै गर्दाको समयमा ने क पा माओवादीका लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगेर गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको काञ्लामा लिएर गएकोमा साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको पाईेको थियो ।
तस्विर: मुक्तीनाथ सरको हत्याको भोलीपल्ट

0 comments:
Post a Comment