राष्ट्रिय गीत - हामी पनि देशका सिपाही हौ विना वर्दीको मनमा माया हुनु पर्छ देश अनी धर्तीको

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

राष्ट्रिय गीत हामी पनि देशका सिपाही हौ विना वर्दीको बोलको गीत रामकृष्ण वम मल्लले गाएका हुन्। विकाश पुनको शब्द तथा श्रीकृष्ण वम मल्लको संगीत रहेको यो गीतले देशको मायालाई देखाउन खोजेको छ। देशको माया गर्ने सबै युवाहरु देशका सिपाई भएको भाव यो गीतले देखाउन खोजेको छ। विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्...........

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment