पैसा नभएर उपचार गर्न नपाएका म्यागदीका विर

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

संसारमा मानिसको जीवन जिउने शैली आफ्नो आफ्नै हुन्छ । कोही आफ्नु बाँच्न चोरी, डकैती, कसैले भ्रष्टचार र कोही बेबिचार गर्दै बाचेका हुन्छन् । तर कोही म मात्र बाँच्छु, म मात्र धनी बन्छु अरु मरुन कि बाँचुन जे सुकै गरुन के मतलब ! भन्ने खालका भावना बोकेर बाँचेका हुन्छ । तर म्याग्दी बेनी बजारका राजेश शाक्य यस्ता व्यक्ति हुने जो धनी सम्पन्न परिवारमा जन्मेर पनि गरिब, असाहय निमुखा प्रति दया र सहयोगको लागि हात फैलाउदै आउनु भएको छ ।  

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment