साउदी अरबको कम्पनीमा ५० नेपाली कामदार बन्धक, उद्धारमा दूतावासले पहल गरेन

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

साउदी अरबको कम्पनीमा ५० नेपाली कामदार बन्धक, उद्धारमा दूतावासले पहल गरेन

साउदी अरब । साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् ।
आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पनि पहल नभएको बताएको नागरिकमा खबर छ ।
पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरे पनि दूतावासले सुनुवाइ नगरेको बताए । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा तीन कामदार एक वर्षदेखि बन्दी जीवन विताउन बाध्य भएका हुन् 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment