सन्नी लियोनको सेक्सी अवतार (भिडियो)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






बलिउड अभिनेत्री सन्नी लियोनको नयाँ चलचित्र सेक्सी कमेडी चलचित्र ‘मस्तिजादे’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिचरिङ हरेक दृश्य तथा संवाद उत्तेजक छन् ।

प्रितिश नन्दीद्वारा निर्मित तथा मिलाप झवेरीद्वारा निर्देशिकत मस्तिजादे जनवरी २९ मा रिलिज हुने बताईएको छ । यो चलचित्रमा सन्नीका अलवा तुषार कपुर र वीर दास मुख्य भुमिकामा रहेका छन् । सन्नीको चलचित्र मस्तिजादेमा सेक्सी गर्ल बनेर आफ्नो जादु देखाउने तयारीमा छिन् ।

चलचित्रको नामबाटै स्पष्ट हुन्छ कि सनी पुनः बोल्ड र सेक्सी रुपमा प्रस्तुत हुनेछिन् ।
ट्रेलर:


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment