Bhagawan lai Diyo Baldani - Kopila Chinal & Bikram Pariyar | New Lok Song 2015

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

प्रवाशमा संघर्षरत उदियमान लोकगायक विक्रम परियार ’भगवानलाई दियो बाल्दा नि’  एल्बम लिएर नेपाली सांगीतिक बजारमा प्रवेश गरेका छन् । लामो समयदेखी युएईलाई कर्मथलो बनाएका पोखरेली गायक विक्रमको यो पहिलो एल्बम  हो । एल्बममा ’भगवानलाई दियो बाल्दा नि’ शिर्षकको मर्मस्पर्शी लोक गित रहेको छ । जसमा उनलाई स्थापित लोक गायिका कोपिला छिनालले साथ दिएकी छिन । ज्यान फालेर एकअर्कालाई माया गर्दा पनि नियतिले एक हुन नदिएको प्रसंगलाई गितमा मार्मिक रुपले प्रस्तुत गरिएको छ । मन्दिर धाएर भगवानलाई जति नै दियो बालेपनी विछोडिनु परेपछिको पिडालाई गितमा अभिव्यक्त गरिएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment