मधेस आन्दोलनका विषयमा प्रचण्ड र तमलोपा अध्यक्ष ठाकुरबीच छलफल -

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच आज साँझ काठमाडौंको बानेश्वरमा भेटवार्ता भएको छ। साँझ ५ बजेबाट १ घन्टासम्म भएको भेटमा सहमति कायम गरी संविधान संशोधन गर्ने र मधेशी मोर्चाका आन्दोलनका कार्यक्रम फिर्ता गर्ने विषयमा छलफल भएको छ।
‘छलफल गम्भीर र सकारात्मक भएको थियो। अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग थप छलफल गरी पुनः तमलोपा अध्यक्षसँग छलफल गर्ने हुनुभएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment