मलेसियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ ।रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५ वर्षीय छोरा लक्ष्मी महतोको मलेसियामा मृत्यु भएको हो । मलेसियाको चिरान मिलमा चार वर्षदेखि मजदुरको रुपमा काम गर्दै आएका उनि मिलमा काठ चिर्न पेटले काठ ठेल्ने क्रममा घाइते भइका थिए ।

घाइते भएका महतोको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक महतोको शव अहिले मलेसियामै राखिएको छ ।

- See more at: http://www.zoomnp.net/archives/20097#sthash.HfswOZ79.OLejfwid.dpuf




पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ ।रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५ वर्षीय छोरा लक्ष्मी महतोको मलेसियामा मृत्यु भएको हो । मलेसियाको चिरान मिलमा चार वर्षदेखि मजदुरको रुपमा काम गर्दै आएका उनि मिलमा काठ चिर्न पेटले काठ ठेल्ने क्रममा घाइते भइका थिए ।

घाइते भएका महतोको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक महतोको शव अहिले मलेसियामै राखिएको छ ।- 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment