भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


ताजाखबर। जूडो ड कानो जिगोरोले १८८२ मा जापानमा सुरु गरेको एक आधुनिक जापानी मार्शल आर्ट खेल हो । यसको प्रमूख बिशेषता यसको प्रतिस्पर्धी तत्व हो, जसको उद्देश्य प्रतिद्वन्दीलाई भूईँमा पछार्नु, गतिहिन बनाउनु तथा आफ्नो वशमा पार्नु हो । यो खेल मूख्यतया वयस्क उमेरमा खेलिन्छ तर कहिँ-कहिँ बच्चादेखी नै अभ्यास गरिन्छ । यहाँ त्यस्तो एक भिडियो छ जसमा दुई साना बच्चाहरु एक-आपसमा जूडो खेलिरहेका छन् । हेर्ने दर्शक पनि धेरै नै छन् । आजकल यो भिडियो इन्टरनेटमा भाईरल भईरहेको छ । भिडियो हेर्नुहोस्:

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment